नेपाल सरकार
नमुना विभाग
नमुना सरकारी कार्यालय
कार्यालय कोड नं. : ९९९९९९९९९
राष्ट्रिय / अन्तर्राष्ट्रिय भ्रमण आदेश
| भ्रमण गर्ने कर्मचारीको नाम: | रामप्रसाद शर्मा | ||
| पद: | लेखापाल | कार्यालय: | नमुना सरकारी कार्यालय |
| भ्रमण गर्ने स्थान (विदेश भए मुलुक र शहर खुलाउने) : | नमुना जिल्ला/स्थान | ||
| भ्रमणको उद्देश्य: | कार्यालयको आधिकारिक बैठक तथा अनुगमन | ||
| भ्रमण गर्ने अवधि: | २०८३.०१.०५ देखि २०८३.०१.०९ सम्म | ||
| भ्रमण गर्ने साधन: | सरकारी गाडी | ||
| भ्रमण निमित्त माग गरेको पेश्की रकम: | रु. 0 | ||
| भ्रमण सम्बन्धी अन्य आवश्यक विवरण: | बजेट उपशीर्षक नं २२६१२ बाट भुक्तानी दिने | ||
भ्रमण गर्ने कर्मचारी
दस्तखत: ...........................
भ्रमण स्वीकृत गर्ने कर्मचारी
दस्तखत: ...........................
आर्थिक प्रशासन शाखाले भर्ने
खर्च जनाउने कार्यक्रम/आयोजनाको नाम : २२६१२ (भ्रमण खर्च)
जनाउने कर्मचारीको दस्तखत : .................................
प्रशासन शाखाले भर्ने
हाजिरी खातामा जनाएको मिति : २०८३.०१.०४
जनाउने कर्मचारीको दस्तखत : .................................
उद्देश्य:
पदाधिकारी तथा कर्मचारीको भ्रमणलाई नियन्त्रण तथा स्वीकृत गर्ने, भ्रमणको प्रयोजन, प्रयोग हुने साधन तथा पेश्की समेत खुलाई बजेट तय गर्ने मुख्य उद्देश्यले यो फाराम विकास गरिएको छ।
नेपाल सरकार
नमुना सरकारी कार्यालय
कार्यालय कोड नं. : ९९९९९९९९९
दैनिक तथा भ्रमण खर्चको बिल
| देखि | सम्म | भ्रमण/यातायात | दैनिक भत्ता | फुटकल खर्च | कुल जम्मा | कैफियत | # | ||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| स्थान | मिति | स्थान | मिति | साधन | खर्च | दिन | दर | जम्मा | विवरण | जम्मा | |||
| १ | २ | ३ | ४ | ५ | ६ | ७ | ८ | ९ | १० | ११ | १२ | १३ | - |
| नमुना सरकारी कार्यालय | २०८३.०१.०५ | नमुना जिल्ला/स्थान | २०८३.०१.०५ | सरकारी गाडी | 0 | 1 | 1200 | 1200 | 0 | 1200 | प्रस्थान | ||
| नमुना जिल्ला/स्थान २०८३.०१.०६ देखि २०८३.०१.०८ सम्म कामकाज | 0 | 3 | 1200 | 3600 | 0 | 3600 | काज सम्पादन | ||||||
| नमुना जिल्ला/स्थान | २०८३.०१.०९ | नमुना सरकारी कार्यालय | २०८३.०१.०९ | सरकारी गाडी | 0 | 0.25 | 1200 | 300 | 0 | 300 | फिर्ता | ||
| जम्मा | 0 | - | 5100 | - | 0 | 5100 | |||||||
नेपाल सरकार
नमुना विभाग
नमुना सरकारी कार्यालय
कार्यालय कोड नं. : ९९९९९९९९९
आ. व. २०८३/०८४ मा भ्रमणमा खटिने कर्मचारीको भ्रमण अभिलेख खाता
| भ्रमण आदेश नं | भ्रमण गर्ने कर्मचारीको | भ्रमणमा खटिएको | भ्रमणमा खटिएको मिति | म्याद थप | जम्मा दिन | भ्रमण प्रतिवेदनको सङ्क्षिप्त व्यहोरा | कैफियत | # | ||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| नाम | पद | स्थान | खर्च लेखिने बजेट उपशीर्षक नम्बर | देखि | सम्म | देखि | सम्म | |||||
तयार गर्ने
(लेखापाल)
स्वीकृत गर्ने
(कार्यालय प्रमुख)
नेपाल सरकार
नमुना विभाग
नमुना सरकारी कार्यालय
कार्यालय कोड नं. : ९९९९९९९९९
भ्रमण प्रतिवेदन
| भ्रमण आदेश नं. : | १ | भ्रमण अवधि : | २०८३.०१.०५ देखि २०८३.०१.०९ सम्म |
| भ्रमण गर्ने कर्मचारी : | रामप्रसाद शर्मा (लेखापाल) | भ्रमण गरेको स्थान : | नमुना जिल्ला/स्थान |
| क. भ्रमणको उद्देश्य : | कार्यालयको आधिकारिक बैठक तथा अनुगमन | ||
|
सम्बन्धित निकायसँग बजेट, खर्च र लेखा परीक्षणका विषयमा समन्वय गर्न। आर्थिक प्रशासन तथा वित्तीय व्यवस्थापनका प्राविधिक समस्याहरू समाधान गर्न। |
|||
| ख. सम्पादित मुख्य मुख्य काम : | |||
| कार्यालयको चालु तथा पूँजीगत खर्चको बजेट रकमान्तर र थप निकासाका सम्बन्धमा प्रत्यक्ष छलफल तथा मिलान सम्पन्न भयो। | |||
| ग. सिकाइ तथा उपलब्धि : | |||
| वित्तीय अनुशासन र सार्वजनिक खरिद प्रक्रियामा अपनाउनुपर्ने सतर्कताका बारेमा आवश्यक जानकारी हासिल भएको। | |||
| घ. सारांश तथा सुझावहरू : | |||
| यो भ्रमणले कार्यालयको आर्थिक प्रशासनलाई थप व्यवस्थित र पारदर्शी बनाउन सहयोग पुर्याएको छ। विशेषगरी बजेट व्यवस्थापनमा देखिएका अन्योलहरू समाधान भएका छन्। | |||
| ङ. भ्रमण पुष्टि गर्ने संलग्न कागजातको विवरण : | |||
|
१) स्वीकृत भ्रमण आदेश नं. १ को प्रतिलिपि । २) प्रमाणित भ्रमण खर्चको बिल भरपाई (म.ले.प. फाराम नं. २२४) र प्रमाणहरू। |
|||
भ्रमणमा जाने कर्मचारी
नाम : रामप्रसाद शर्मा
पद : लेखापाल
कर्मचारी संकेत नं.: १२३४५६
मिति : २०८३/०१/१५
नमुना सरकारी कार्यालय,
क ख ग स्थान, नेपाल।
महोदय,
निवेदक:
दस्तखत: .......................................
नाम: रामप्रसाद शर्मा
पद: लेखापाल
शाखा: आर्थिक प्रशासन शाखा
कर्मचारी संकेत नं.: १२३४५६
नेपाल सरकार
नमुना विभाग
नमुना सरकारी कार्यालय
कार्यालय कोड नं. : ९९९९९९९९९
परिवारको दैनिक भ्रमण भत्तासम्बन्धी अभिलेख
| क्र. स | कर्मचारीको नाम र दर्जा | कर्मचारीले छाडेको कार्यालय | कर्मचारी बहाल गर्ने कार्यालय | नियुक्ति, सरुवा, बढुवा भई रवाना मिति | परिवार साथ लगेको सङ्ख्या, नाम र नाता | परिवारको दैनिक भत्ता खर्च | कैफियत | # | ||
|---|---|---|---|---|---|---|---|---|---|---|
| भुक्तानी गर्ने कार्यालयको नाम | गोश्वारा नं र मिति | रकम | ||||||||
| १ | २ | ३ | ४ | ५ | ६ | ७ | ८ | ९ | १० | - |
| १ | रामप्रसाद शर्मा, लेखापाल | नमुना कार्यालय (क) | नमुना सरकारी कार्यालय | २०८३.०१.०५ | ३ जना (श्रीमती तथा २ छोराछोरी) | नमुना सरकारी कार्यालय | ग.भौ. ४५, २०८३.०१.२० | ४,८०० | निकासा | |
भ्रमण गर्ने कर्मचारी
नाम : रामप्रसाद शर्मा
पद : लेखापाल
मिति : २०८३/०१/१५
रुजु गर्ने
नाम : .................................
पद : .................................
मिति : .................................
स्वीकृत गर्ने
नाम : कार्यालय प्रमुख
पद : कार्यालय प्रमुख
मिति : .................................
नेपाल सरकार
भ्रमण खर्च नियमावली, २०६४ (चौथो संशोधनसहित)
कर्मचारी तथा पदाधिकारीको तहगत वर्गीकरण, दैनिक भत्ता तथा अन्य सुविधाहरू
१. कर्मचारी तथा पदाधिकारीको तहगत वर्गीकरण (नियम ५)
| तह | समावेश पदाधिकारी / कर्मचारीहरू |
|---|---|
| अति विशिष्ट तह | राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश, व्यवस्थापिका-संसदका सभामुख, उपप्रधानमन्त्री वा मन्त्री । |
| विशिष्ट तह | मुख्य सचिव, सचिव वा सो सरह वा सोभन्दा माथिल्लो पदमा बहाल रहेका अन्य पदाधिकारी । |
| प्रथम तह | जिल्ला अदालतका न्यायाधीश वा राजपत्राङ्कित प्रथम श्रेणी वा सो सरहका कर्मचारी (सहसचिव आदि) । |
| द्वितीय तह | राजपत्राङ्कित द्वितीय श्रेणी र तृतीय श्रेणी वा सो सरहका कर्मचारी (उपसचिव, शाखा अधिकृत आदि) । |
| तृतीय तह | राजपत्र अनङ्कित वा सो सरहका कर्मचारी (नायब सुब्बा, खरिदार, लेखापाल आदि) । |
| चौथो तह | सवारी चालक तथा श्रेणी विहीन कर्मचारी (कार्यालय सहयोगी, पियन आदि) । |
२. दैनिक भत्ता सम्बन्धी दर र व्यवस्था (अनुसूची–२, अनुसूची–५ र नियम ७, १४)
क) स्वदेश भ्रमणको दैनिक भत्ता (अनुसूची–२) :
| क्रम संख्या | तह | पाउने रकम (रुपैयाँ) |
|---|---|---|
| १. | अति विशिष्ट | ३,०००/- |
| २. | विशिष्ट | २,५००/- |
| ३. | प्रथम तह | २,०००/- |
| ४. | द्वितीय तह | १,६००/- |
| ५. | तृतीय तह | १,२००/- |
| ६. | चौथो तह | १,०००/- |
ख) विदेश भ्रमणको दैनिक भत्ता दर (अनुसूची–५) :
| तह | रकम (अमेरिकी डलर) |
|---|---|
| अति विशिष्ट | $ २५०/- |
| विशिष्ट | $ २२५/- |
| प्रथम तह | $ १७५/- |
| द्वितीय तह | $ १५०/- |
| तृतीय तह | $ १२५/- |
| चौथो तह | $ ९०/- |
विदेश भ्रमण भत्ता सम्बन्धी थप नियमहरू:
- ३३% थप पाउने मुलुकहरू: यूरोपियन मुलुकहरू, अष्ट्रेलिया, न्यूजिल्याण्ड, अमेरिका, क्यानाडा, कुवेत, कोरिया, जापान, हङ्गकङ्ग, रुस, कतार, जाम्बिया, यू.ए.ई., सिंगापुर, लेबनान र बहराइनको भ्रमणमा माथि उल्लिखित दरमा ३३ प्रतिशत थप रकम दिइनेछ ।
- ५०% मात्र पाउने स्थान: भारतको चेन्नाई, हैदरावाद, बैंगलोर, मुम्बई, दिल्ली, कोलकाता र बङ्गलादेशको ढाका र चटगाउँ बाहेक अन्य स्थानमा रात बिताउनु पर्दा माथि उल्लिखित दरको ५० प्रतिशत रकम मात्र दिइनेछ ।
ग) दैनिक भत्ताका विशेष व्यवस्थाहरू (नियम ७) :
- दुर्गम जिल्ला थप सुविधा: दार्चुला, बझाङ, बाजुरा, अछाम, जाजरकोट, रुकुम, रोल्पा, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा, मुस्ताङ, मनाङ, गोरखा (जगत उत्तर), धादिङ (नुम उत्तर), भोजपुर, खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु लगायतका अनुसूची-४ मा उल्लिखित जिल्लामा भ्रमण गर्दा दैनिक भत्तामा २०% थप रकम पाइनेछ ।
- एकै दिन गई फर्कने काज: बस वा अन्य सार्वजनिक यातायातको सुविधा प्राप्त हुने ठाउँमा एकै दिन गई फर्कने गरी सरकारी काममा काज खटि जाने पदाधिकारी वा कर्मचारीले भ्रमण खर्च र दैनिक भत्ताको २५ प्रतिशत खाजा खर्च बापत पाउनेछ ।
- सरुवा/बढुवा तथा फर्केको दिन: सरुवा वा बढुवा भई हाजिर हुन खटिएको कार्यालयमा पुगेको दिनको र काजबाट कार्यालय फर्केको दिनको दैनिक भत्ताको २५ प्रतिशत रकम भुक्तानी पाउनेछ ।
- अवधि सीमा र स्वीकृति: काजमा खटिएको पदाधिकारी वा कर्मचारीले दैनिक भत्ता बाटोको म्याद बाहेक बढीमा १४ दिनसम्मको पाउनेछ । ७ दिनभन्दा बढी अवधिको लागि काज खटाउँदा एक तह माथिको पदाधिकारीको स्वीकृति लिनु पर्नेछ र १४ दिनभन्दा बढी अवधिको लागि दैनिक भत्ताको ५० प्रतिशत रकम मात्र पाउनेछ ।
३. भ्रमण तथा यातायात खर्च (नियम ४, ६, १० र १४)
- सवारी साधन उपयोग: सरकारी खर्चमा भ्रमण गर्दा किफायती र कम खर्चिलो बाटो प्रयोग गर्नुपर्छ । राजपत्राङ्कित कर्मचारी वा सोभन्दा माथिल्लो दर्जाका पदाधिकारीले हवाई यातायात सञ्चालन भएको ठाउँमा हवाई मार्गबाट र अन्य कर्मचारीले अन्य यातायातका साधन प्रयोग गर्नुपर्नेछ।
- टिकट खर्च तथा श्रेणी: मुलुकभित्र भ्रमण गर्दा टिकट खरिद गर्दा लागेको वास्तविक रकम भुक्तानी हुन्छ।
४. बीमा खर्च (नियम ११)
- दुर्घटना / भ्रमण बीमा: सरकारी कामको सिलसिलामा मुलुकभित्र वा बाहिर भ्रमण गर्दा भ्रमण वा काज अवधिभरका लागि रु. ७,५०,०००/- (सात लाख पचास हजार) को बीमा गराउन लाग्ने बिल बमोजिमको प्रिमियम खर्च शोधभर्ना पाइनेछ ।