ने

निजामती तथा शिक्षक सेवा सरकारी फाराम पोर्टल

११ वटै आधिकारिक फारामहरू • जस्ताको त्यस्तै A4 ढाँचा • Live Preview & PDF

🏠 मुख्य पोर्टल
श्रेणी छान्नुहोस्:
माथि/तल: mm
बायाँ/दायाँ: mm
अक्षर साइज: 12.5px
💡 सुझाव: माथिको ट्याबबाट आफूलाई चाहिने फाराम छान्नुहोस्। कुनै पनि खाली ठाउँ वा कोठामा क्लिक गरेर सिधै टाइप गर्न सकिन्छ। तालिकाको मुनि रहेको "+ पंक्ति थप्नुहोस्" बाट लहर थप्न र "प्रिभ्यू मोड" बाट सफा A4 पेपर हेर्न सकिन्छ।

राजपत्राङ्कित निजामती कर्मचारीको निमित्त बार्षिक कार्य सम्पादन मूल्याङ्कन फाराम

(रा.प. तृतीय श्रेणीको लागि)

मूल्यांकन अवधि : आर्थिक बर्ष साल श्रावण महिनादेखि साल असार मसान्तसम्म
दर्ता नं. :
मिति :
विवरण पेश गरेको कार्यालय :
कर्मचारीको नाम :
कर्मचारी संकेत नं. :
पद र श्रेणी :
सेवा :
समुह/उपसमूह :
हाल कार्यरत कार्यालय :
हालको पदमा नियुक्ती मिति :
यस मूल्यांकनको अवधिमा सरुवा भएका कार्यालयहरु (क्रमशः) :
सुपरिवेक्षक समक्ष पेश गरेको मिति :
कर्मचारीले भर्ने
सम्पादित काम
(लक्ष्य तोकिएका र नतोकिएका)
(१)
कार्य सम्पादन सूचकांक (२) कार्य सम्पादन
सुचकांक अनुसार
सम्पादित कार्यको
प्रगति
(३)
कार्य सम्पन्न हुन
नसकेका भए सो को
कारण
(४)
एकाई (संभव भएसम्म परिणाम, लागत र समय समेत उल्लेख गर्नुपर्ने) अर्धबार्षिक
लक्ष्य
बार्षिक
लक्ष्य
कार्य विवरण र बार्षिक कार्यक्रम बमोजिमका कार्यहरु
(क)
व्यापार तथा पारवहन नीति पुनरावलोकन मस्यौदा तयारी
नीति मस्यौदा / वार्षिक कार्यतालिका अनुसार ५०% १००% ९८%
तोकिएको समयमै सम्पन्न
×
(ख)
द्विपक्षीय वाणिज्य वार्ता तथा सम्झौता कार्यान्वयन अनुगमन
प्रतिवेदन / तोकिएको समय सीमाभित्र ५०% १००% १००%
तोकिएको समयमै सम्पन्न
×
(ग)
निकासी प्रवर्द्धन तथा व्यापार सहजीकरण समन्वय
१२ पटक / नियमित मासिक बैठक तथा सहजीकरण ६ पटक १२ पटक १००%
तोकिएको समयमै सम्पन्न
×
(घ)
उपभोक्ता हित संरक्षण सम्बन्धी बजार अनुगमन समन्वय
अनुगमन संख्या / चौमासिक तथा आकस्मिक ५०% १००% ९६%
नियमित सम्पन्न भएको
×
(ङ)
मन्त्रालयको प्रशासनिक समन्वय, टिप्पणी तथा पत्राचार
नियमित / कार्यविवरण बमोजिम तत्काल ५०% १००% १००%
तोकिएको समयमै सम्पन्न
×
आफ्‌नै पहलमा गरेका अन्य कार्यहरु
(क)
नेपाल व्यापार सूचना पोर्टल (NTIP) अद्यावधिक र अनलाइन सेवाग्राही सहजीकरण
वार्षिक / अतिरिक्त लागत बिना ५०% १००% १००%
सफलतापूर्वक सम्पन्न
×
(ख)
व्यापार नीति सम्बन्धी डिजिटल दस्तावेज अभिलेखीकरण प्रणाली निर्माण
अर्धवार्षिक / कार्ययोजना अनुसार ५०% १००% ९८%
लक्ष्य अनुसार प्रगति भएको
×
जम्मा / औसत : १००% १००% औषत प्रतिशत: ९८.६% अति उत्तम प्रगति
कर्मचारीको दस्तखत :
मिति :
कार्य सम्पादन गर्न लागेको समयको मापनको आधार कार्य सम्पादनको प्रगतिको मापनको आधार
१) तोकिएको समय र सो भन्दा अगावै कार्य सम्पन्न भएमा अतिउत्तम १) ८०% देखि १०० % सम्म अतिउत्तम
२) कूल काममध्ये १५% सम्म काम तोकिएको समयभन्दा पछि सम्पन्न गरेमा उत्तम २) ६५% देखि ७९.९९% सम्म उत्तम
३) कूल काममध्ये ३०% सम्म काम तोकिएको समयभन्दा पछि सम्पन्न गरेमा सामान्य ३) ५०% देखि ६४.९९% सम्म सामान्य
४) कूल काममध्ये ३०% भन्दा बढी काम तोकिएको समयभन्दा पछि सम्पन्न गरेमा न्यून ४) ५०% भन्दा कम न्यून

द्रष्टव्य :

  1. १) बार्षिक मूल्यांकनको लागि उपर्युक्त ढाँचामा महल १,२,३ र ४ सम्मको यथार्थ विवरण भरी प्रत्येक बर्षको श्रावण सात गतेभित्र सम्बन्धित निजामती कर्मचारीले सुपरीवेक्षक समक्ष पेशगर्ने प्रयोजनको लागि आफ्‌नो कार्यालयमा दर्ता गर्नुपर्नेछ ।
  2. २) सम्पादित कामको विवरणमा न्यूनतम ५ वटा कार्यहरु उल्लेख भएको हुनु पर्नेछ ।
  3. ३) काम उल्लेख गर्दा संगठनको उद्देश्य अनुरुप पदको कार्य विवरण तथा वार्षिक कार्ययोजनासंग मिल्नु पर्नेछ ।
  4. ४) बार्षिक लक्ष्य शुरुमानै तोक्न नमिल्ने कामको लागि बर्षभरीमा सम्पादन गरिएका कामहरुलाई नै वार्षिक लक्ष्य मान्नु पर्दछ ।

सुपरीवेक्षक र पुनरावलोकनकर्ताको मूल्याङ्कन

सुपरीवेक्षक समक्ष पेश गरेको मिति :
पुनरावलोकनकर्ता समक्ष पेश गरेको मिति :
कार्य सम्पादनको स्तर (कार्य विवरणको आधारमा) सुपरिवेक्षकको मूल्यांकन पुनरावलोकनकर्ताको मूल्यांकन
कूल अंक भार अति उत्तम उत्तम सामान्य न्यून कूल अंक भार अति उत्तम उत्तम सामान्य न्यून
६.२५ ५.२५ ४.२५ ३.२५ २.५ २ १.५ १
१. सम्पादित कामको समग्र परिमाण ६.२५ ६.०० २.५ २.४०
२. सम्पादित कामको समग्र लागत ६.२५ ५.७५ २.५ २.३५
३. सम्पादित कामको समग्र समय ६.२५ ६.०० २.५ २.३५
४. सम्पादित कामको समग्र गुण ६.२५ ५.७५ २.५ २.४०
जम्मा २५ कूल प्राप्ताङ्क अङ्कमा: २३.५०
अक्षरमा: तेइस दशमलव पाँच शून्य
१० कूल प्राप्ताङ्क अङ्कमा: ९.५०
अक्षरमा: नौ दशमलव पाँच शून्य
९५% भन्दा बढी र ७५% भन्दा घटी अङ्क दिँदा खुलाउनु पर्ने कारण सुपरीवेक्षकको :-
नाम :- कृष्ण प्रसाद अधिकारी
पद :- उपसचिव (रा.प. द्वितीय)
कर्मचारी संकेत नं. :- १७५२१०
दस्तखत :-
मिति :- २०८३/०४/२२
पुनरावलोकनकर्ताको :-
नाम :- डा. नारायण प्रसाद शर्मा
पद :- सहसचिव (रा.प. प्रथम)
कर्मचारी संकेत नं. :- १२८३०४
दस्तखत :-
मिति :- २०८३/०५/१०
कैफियत :- कार्यसम्पादन स्तर उत्कृष्ट रहेको

द्रष्टव्य :

१) निजामती कर्मचारीहरुले भरेको अर्धबार्षिक मूल्याङ्कन फारामहरुको आधारमा सुपरीवेक्षकले राजपत्राङ्कित निजामती कर्मचारीको बार्षिक कार्य सम्पादन मूल्याङ्कन फारामको मूल्याङ्कन गरी श्रावण महिनाभित्रै पुनरावलोकनकर्ताले प्राप्त गरिसक्ने गरी पेश गर्नु पर्नेछ ।

२) पुनरावलोकनकर्ताले आफू समक्ष पेश भएको कर्मचारीको बार्षिक कार्य सम्पादन मूल्याङ्कन फारामको मूल्याङ्कन गरी भाद्र १५ गतेभित्रै पुनरावलोकन समितिले प्राप्त गरिसक्ने गरी पेश गर्नु पर्नेछ ।

३) बार्षिक रुपमा गरिने कार्य सम्पादन मूल्याङ्कन वापत सुपरीवेक्षक वा पुनरावलोकनकर्ताले ९५ प्रतिशत भन्दा बढि र ७५ प्रतिशत भन्दा घटी अंक दिएमा सो को स्पष्ट कारण खुलाउनु पर्नेछ र ७५ प्रतिशत भन्दा घटी अङ्क दिएकोमा सम्बन्धित निजामती कर्मचारीलाई जानकारी गराई निजले प्रतिक्रिया दिएमा सोसमेत राखी पुनरावलोकन समिति समक्ष पेश गर्नुपर्नेछ ।

खण्ड “ग” पुनरावलोकन समितिको मूल्याङ्कन

पुनरावलोकन समिति समक्ष पेश गरेको मिति :

सुपरीवेक्षक र पुनरावलोकनकर्ताले गरेको मूल्याङ्कनमा सहमत भए सोही स्तरको अङ्क दिने अन्य स्थितिमा कैफियत खुलाई मूल्याङ्कन गर्नेः

कर्मचारीको नाम :
पद :
श्रेणी :
(ग) राजपत्राङ्कित तृतीय श्रेणीका कर्मचारीहरुको लागि स्तर अतिउत्तम उत्तम सामान्य न्यून
अङ्क १ ०.७५ ०.५० ०.२५
१) विषयवस्तुको ज्ञान र सीप अतिउत्तम ०.९५
२) विवेकको प्रयोग र निर्णय गर्ने क्षमता अतिउत्तम ०.९५
३) कार्यचाप बहन गर्ने क्षमता अतिउत्तम ०.९५
४) सृजनशीलता र अग्रसरता अतिउत्तम ०.९०
५) पेशागत संवेदनशीलता (गोपनियता र मर्यादित रहने) अतिउत्तम ०.९५
पूर्णाङ्क : ५ प्राप्ताङ्क अङ्कमा : ४.७० अक्षरमा : चार दशमलव सात शून्य
पुनरावलोकन समितिका पदाधिकारीको नाम पद कर्मचारी सङ्केत दस्तखत
१. डा. नारायण प्रसाद शर्मा सहसचिव (अध्यक्ष) १२८३०४
२. इन्दिरा देवी श्रेष्ठ उपसचिव (सदस्य) १३९८४०
३. कृष्ण प्रसाद अधिकारी उपसचिव (सदस्य) १७५२१०
कूल प्राप्ताङ्क (पूर्णाङ्क ४०) :
अङ्कमा :
अक्षरमा :

द्रष्टव्य :

१) यसरी पुनरावलोकन समितिमा प्राप्त हुन आएको कार्यसम्पादन मूल्याङ्कन फारामहरुको मूल्याङ्कन गरी समितिले भाद्र मसान्तभित्रै लोकसेवा आयोग र बढुवा समितिको सचिवालयमा पठाईसक्नु पर्नेछ ।

२) पुनरावलोकन समितिले कुनै निजामती कर्मचारीलाई कार्यसम्पादन मूल्याङ्कन वापत ९५ प्रतिशत भन्दा बढि र ७५ प्रतिशत भन्दा घटी अंक दिएमा सो को स्पष्ट कारण खुलाउनु पर्नेछ । प्राप्ताङ्कमा टिपेक्स लगाउने मूल्याङ्कनकर्तालाई अख्तियारवालाले विभागीय कारबाही गर्नेछ ।