दैनिक सरकारी कामकाज, लेखापरीक्षण तथा आर्थिक प्रशासनलाई द्रुत बनाउनुहोस्
खरिद नियमावली (१६औं संशोधन) सम्मको कानुनी सहयोग, भ्रमण आदेश तथा खर्च भरपाई (म.ले.प. २२३, ९०९, २२४, ९०८), राष्ट्रसेवक १२ महिने पेरोल, व्यक्तिगत पारिश्रमिक आयकर, अदालती शुल्क तथा कैदी म्याद गणना एकै ठाउँबाट प्रयोग गर्नुहोस्।
उपलब्ध मोड्युलहरू (Integrated Modules)
कुल १३ वटा पूर्ण स्वचालक कानूनी तथा प्रशासनिक प्रणालीहरू
एकीकृत खरिद तथा भुक्तानी प्रणाली
दररेट माग (फर्म १-३), लागत अनुमान, तुलनात्मक विवरण, खरिद टिप्पणी आदेश, कार्यादेश र बिल भुक्तानीको पूर्ण अटो-लिंक सुइट।
सार्वजनिक खरिद स्वचालित निर्णय तथा मुचुल्का प्रणाली
सार्वजनिक खरिद ऐन २०८३ तथा १६औँ संशोधन नियमावली अनुसार अटो-स्क्यान, सीमा लक, ७ दिने आशय सूचना, १५ दिने सम्झौता र नियम २६क गणना।
सार्वजनिक खरिद श्रमिक पारिश्रमिक तथा सामाजिक सुरक्षा कार्यविधि, २०८३
अनुसूची-१ न्यूनतम पारिश्रमिक र २०% SSF क्याल्कुलेटर, अनुसूची-२ श्रमिक परिचयपत्र, अनुसूची-६ एकीकृत मासिक विवरण र अनुसूची-३/८ दिग्दर्शन।
सरकारी आर्थिक कार्यविधि तथा वित्तीय व्यवस्थापन पोर्टल
जिन्सी तथा सम्पत्ति वर्गीकरण (नियम ७८), पेश्की फस्यौट (नियम ४७-५१), लिलाम बिक्री (नियम १०६-१०८) र बेरुजु जाँच।
नेपाल कर कानून तथा नियमावली महा-पोर्टल
आयकर, मू.अ.कर (भ्याट) र अन्तःशुल्कका ऐन तथा नियमावलीहरू (२०८२ संशोधन सहित) को पूर्ण कानूनी संकलन, म्याद, जरिवाना र अनुसूचीहरू।
आर्थिक ऐन, २०८३ - एकीकृत डिजिटल सहायता पोर्टल
करका नयाँ दरहरू, १% थप शुल्कमा ब्याज/जरिबाना मिनाहा क्याल्कुलेटर, जेनजी/स्टार्टअप राहत र समयसीमा सम्बन्धी डिजिटल पोर्टल।
चापाकोट नगरपालिका - योजना सम्झौता प्रणाली
हाम्रो पात्रो (BS) मिति क्यालेन्डर, लागत व्यहोर्ने श्रोतहरू, किस्ता तालिका, शर्तहरू र ३-पाना A4 प्रिन्ट ढाँचासहितको एकीकृत योजना सम्झौता पोर्टल।
भ्रमण अभिलेख र भुक्तानी प्रणाली (TADA)
म.ले.प. २२३ (आदेश), ९०९ (भरपाई), २२४ (प्रतिवेदन) र ९०८ (खाता) को अटो-क्याल्कुलेटिङ तथा अक्षरेपि रूपान्तरण सुइट।
राष्ट्रसेवक तलब तथा १२ महिने पेरोल आयकर
८ सेवा क्षेत्र (निजामती, सेना, प्रहरी, शिक्षक आदि), १२ महिना ग्रेड चक्र, १५ गते अटो-रातो सिफ्ट, EPF/GPS लिङ्क र कर चुक्ता प्रमाणपत्र।
पारिश्रमिक व्यक्तिगत आयकर (PIT)
२६ शीर्षकको पारिश्रमिक आय, ९ शीर्षकको वार्षिक कट्टी, दुर्गम क्षेत्र (क-ङ) तथा मेडिकल कर हिसाब र नयाँ बजेट स्ल्याब।
जरिवाना बापतको कैद गणना
मुलुकी फौजदारी कार्यविधि संहिता अनुसार प्रति दिन रु. ३०० का दरले वर्ष, महिना र दिनको कैद अवधि हिसाब।
कैदी पुर्जी म्याद गणना प्रणाली
पक्राउ मिति, तोकिएको कैद तथा जरिवाना बापत कारागार बस्ने अवधि र मुक्त हुने मिति (जरिवाना बुझाएमा / नबुझाएमा) हिसाब।
अदालती शुल्क (कोर्ट फि) क्यालकुलेटर
मुलुकी देवानी कार्यविधि संहिता, २०७४ अनुसार दाबी बिगो रकमको कानूनी स्ल्याब दर बमोजिम कोर्ट फि हिसाब र विस्तृत तालिका।
भुक्तानी कारोबार सिफारिस पत्र
म.ले.प. फाराम नं. २०२ (साविक १९२) अनुसार सिधै सम्पादन गर्न मिल्ने र नेपाली अङ्कमा जम्मा हुने सिफारिस पत्र।
सरकारी आर्थिक फाराम प्रणाली (मलेप फाराम)
म.ले.प. फाराम नं. ५११ (डोर हाजिर), २२१ (भुक्तानी दिन बाँकी दायित्व) र २०२ (क) (पेश्की माग फाराम) को एकीकृत अटो-कैलकुलेसन, डाटा लिङ्किङ तथा प्रिन्ट प्रणाली।
तमसुख तथा ऋण ब्याज क्याल्कुलेटर
कागज मिति, सावाँ तथा किस्ता अनुसार वास्तविक समयमा अटो-क्यालकुलेसन, किस्तागत ब्याज ब्रेकडाउन र सावाँभन्दा बढी ब्याज भएमा स्वतः सावाँ बराबरमा कानुनी लक।
अवकाश कर गणना प्रणाली (आयकर ऐन, २०५८)
संचित घरविदा र विरामी विदा, औषधी उपचार खर्च, २०५८/१२/१८ अघिको १.८ लाख छुट, दफा ६५(१)(ख) को ५ लाख वा ५०% कट्टी र ५% अन्तिम कर हिसाब।
तलबी प्रतिवेदन फाराम (८ सेवा समूह)
निजामती, सेना, प्रहरी, सशस्त्र, स्वास्थ्य, संसद, शिक्षक र स्थानीय तहका १९० दर्जाको २०८३ तलबमान, अटो-ग्रेड लक, A4 प्रिन्ट र स्क्यान आयात।
एकीकृत सरकारी फाराम पोर्टल (का.स.मु., रमाना, सिटरोल, शपथ)
निजामती तथा शिक्षक सेवाका राजपत्राङ्कित, रा.प.अनं., अर्धवार्षिक का.स.मु., रमाना, सिटरोल (अनुसूची-७), शपथ, निरोगिता र सम्पत्ति विवरण फारामहरूको एकीकृत A4 ढाँचा।
सार्वजनिक खरिद तथा ठेक्का स्वचालित प्रणाली (१२ चरण)
टिप्पणी, इस्टिमेट माग, दररेट माग/पेश, मूल्याङ्कन माइन्युट, स्वीकृति, सम्झौता, कार्यादेश, बिल भुक्तानी तथा प्राविधिक जाँचपास तथा अन्तिम भुक्तानीको १२ चरण स्वचालित ढाँचा।
सञ्चयकर्ता सवारी साधन सापटी पोर्टल (विनियमावली, २०८२)
कर्मचारी सञ्चय कोषको सवारी साधन सापटी सीमा, योग्यता, EMI क्यालकुलेटर तथा अनुसूची १, २, ५, ६, ८ का स्वचालित फारामहरू।
प्रायः सोधिने प्रश्नहरू (FAQ)
Q:सार्वजनिक खरिद नियमावली (१६औं संशोधन) अनुसार सोझै खरिदको नयाँ सीमा कति हो?
१६औं संशोधन अनुसार सोझै खरिद (Direct Purchase) को सीमा बढाएर रु. १५ लाखसम्म (मालसामान तथा निर्माण कार्य) र सूचना प्रविधि प्रणाली मर्मतको हकमा रु. ५ लाखसम्म कायम गरिएको छ।
Q:भ्रमण भत्ता सम्बन्धी म.ले.प. फारामहरू कुन कुन हुन्?
नेपाल सरकारको लेखा प्रणाली अनुसार म.ले.प. फाराम नं. २२३ (भ्रमण आदेश), फाराम नं. ९०९ (भ्रमण खर्च बिल भरपाई), फाराम नं. २२४ (भ्रमण प्रतिवेदन) र फाराम नं. ९०८ (भ्रमण खर्च अभिलेख खाता) हुन्।
Q:आर्थिक वर्ष २०८३/८४ को पारिश्रमिक आयकर स्ल्याब कस्तो छ?
आ.व. २०८३/८४ मा व्यक्तिगत प्राकृतिक व्यक्तिका लागि पहिलो १० लाखसम्म १% (सामाजिक सुरक्षा कर) लाग्ने नयाँ ५ स्ल्याब प्रणाली लागू गरिएको छ। दम्पतिको हकमा पहिलो ११ लाखसम्म १% लाग्छ।
Q:मुलुकी देवानी कार्यविधि संहिता २०७४ अनुसार कोर्ट फि कसरी निर्धारण हुन्छ?
अनुसूची-५ अनुसार रु. २५ हजारसम्म एकमुष्ट रु. ५००, त्यसपछि २५ हजारदेखि ५० हजारसम्म ५%, ५० हजारदेखि १ लाखसम्म ३.५%, १ लाखदेखि ५ लाखसम्म २%, ५ लाखदेखि २५ लाखसम्म १.५% र २५ लाख माथि १% स्ल्याब दर लाग्छ।