परिपत्र नं. ११९५ (लागू मिति: २०८३/०४/०१) बमोजिम योग्यता, EMI क्यालकुलेटर र अनुसूची फाराम
विनियम ४, ५ र ६ बमोजिम तपाईंले पाउने अधिकतम सापटी र मासिक किस्ता (EMI) जाँच गर्नुहोस् (नमुना डाटा सहित)
सबै आधारभूत शर्तहरू पूरा भएका छन्।
| नाम, थर |
रेखात्मक सहीछाप
दायाँ
बायाँ
|
|
| कोष परिचय पत्र नं. | ||
| ना.प्र.नं. / जारी जिल्ला | ||
| शैक्षिक योग्यता र पद/श्रेणी | | | |
| कार्यालयको नाम र ठेगाना | ||
| अवकाश हुने मिति | मोबाइल नं.: | |
| स्थायी / हालको ठेगाना | ||
| सवारी साधनको नाम/किसिम | मोडल र बनेको साल | ||
| इन्जिन / मोटर नं. | च्यासिस नं. | ||
| रंग र क्षमता (HP/kW) | खरिद मूल्य (रु.) | ||
| आयातकर्ता / सप्लायर्सको नाम | |||
दुई पाङ्ग्रे वा चार पाङ्ग्रे नयाँ विद्युतीय सवारीमा खरिद मूल्यको ७०% वा ४५ लाखमध्ये जुन घटी हुन्छ (अवधि: अधिकतम ७ वर्ष / ८४ महिना)।
नयाँ दुई वा चार पाङ्ग्रे अन्य सवारीमा खरिद मूल्यको ७०% वा ४० लाखमध्ये जुन घटी हुन्छ (अवधि: अधिकतम ७ वर्ष / ८४ महिना)।
५ वर्ष ननाघेको चार पाङ्ग्रे मात्र। वार्षिक १०% ह्रासकट्टी वा प्राविधिक मूल्याङ्कनमा जुन कम हुन्छ त्यसको ६०% (थप घरजग्गा धितो अनिवार्य, अवधि: ५ वर्ष)।